सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

१२ कार्तिक , काठमाण्डौ । देशको हालको राजनीतिक अवस्थाबारे साझा समझदारी कायम गर्न आज प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी आन्दोलनका अगुवाबिच त्रिपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल र जेनजीका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने तयारी गरेकी हुन् । बैठकमार्फत देशमा देखिएको… Continue reading सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.