२ मंसिर , काठमाण्डौ । झापाको बिर्तामोडमा स्थापना गरेको बिएण्डसी अस्पताललाई मेडिकल कलेज बनाउने सपना बोकेर हिँडेका दुर्गा प्रसाईं एक पछि अर्को झमेलामा फस्दै गएका छन् । सुरुमा मेडिकल कलेज स्वीकृतीका लागि शक्ति केन्द्रमा धाउदा धाउदा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग राम्रो सम्बन्ध बनाएका प्रसाईं पछि माओवादी पार्टीमा नै लागे । त्यसपछि केपी शर्मा… Continue reading प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?