जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

९ माघ,विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद, सांस्कृतिक नृत्यसहित शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको हो । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ… Continue reading जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

जेनिथ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु

२५ पौष, विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आसन्न वार्षिकोत्सवको पूर्वसन्ध्यामा खेलकुद सप्ताह २०७९ सुरु भएको छ । खेलकुद सप्ताहको कलेजका कार्यकारी अध्यक्ष प्रा. डा. दुर्गानन्द चौधरी र कलेजकै वरिष्ठ प्राध्यापक प्रा. डा. नन्दलाल साहले ब्याडमिन्टन खेल खेलेर शुभारम्भ गरेका छन् । कलेज परिसरमा हुने खेलकुद सप्ताहमा विद्यार्थीहरु बीच ब्याडमिन्टन, चेस, भलिबल, क्रिकेट, टेबल टेनिस… Continue reading जेनिथ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु