२३ साउन, एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको ज्यान लिने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन् । रूसलाई समर्थन… Continue reading जेलेन्स्कीलाई सिध्याउने रुसी चाल विफल