पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

२ भदौ , काठमाण्डौ । अलास्का वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युटर्न लिएका छन् । यसअघि रुसले जुनसुकै हालतमा पनि युद्ध रोक्नै पर्ने र त्यसो नगरे दुखद परिमाण भोग्नु पर्ने चेतावनी दिदै आएका थिए । तर अहिले भने उनले बल जेलेन्स्कीकै कोर्टमा भएको भन्दै, उल्टै रुसका सर्तहरु युक्रेनले मान्नु पर्ने दबाब दिन थालेका छन् ।… Continue reading पुटिन सुरक्षा ग्यारेन्टी दिन राजी, जेलेन्स्कीले नेटोमा जान नपाउने

हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु , रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार

३० माघ , एजेन्सी । विश्वमा जारी विध्वंशात्मक युद्धहरु कहिले अन्त्य हुन्छ भन्नेमा सिंगो विश्वको चिन्ता छ । विशेष गरी रुस–युक्रेन युद्ध र मध्यपूर्वको युद्धले विश्वलाई नै असर गरिरहँदा यो जतिसक्दो चाडो अन्त्य होस् भन्ने धेरैको कामना छ । यी दुवै युद्धमा अमेरिका विशेष फ्याक्टर रहेको छ, युद्ध जारी राख्न वा अन्त्य गराउँनमा । यसबीच… Continue reading हमासले शनिबार बन्धक नछाडे आक्रमण सुरु , रुससँग जमिन साटफेर गर्न जेलेन्स्की तयार

जापान भन्छ– उत्तरका सेना पूर्वी एसियाको लागि खतरा

२ मंसिर, एजेन्सी । अमेरिकामा नयाँ सरकार आउने भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यतिबेला मोही माग्ने तर ढुंग्रो लुकाउनेको स्थितिमा देखिएका छन् । उनी एकातिर जारी युद्ध यो वर्ष कट्नु हुँदैन भन्न थालेका छन्, अर्कातिर युक्रेनले अरुको कुरामात्रै सुनेर नबस्ने पनि चेतावनी दिन छाडेका छैनन । अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा… Continue reading जापान भन्छ– उत्तरका सेना पूर्वी एसियाको लागि खतरा

रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

१२ कार्तिक , एजेन्सी । रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य हुन्छ, यो कसैलाई पनि थाहा छैन । तर यो ३ वर्ष पुग्न लागेको युद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोक्न सक्छन् भन्ने विश्वास स्वयं युक्रेनी राष्ट्रपतिले गरेका छन् । जेलेन्स्कीले भनेका छन्, मोदीले नै रुस–युक्रेन युद्धलाई किनारा लगाउँन सक्छन् । योमात्रै होइन कुनै पनि युद्धलाई… Continue reading रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

१२ भदौ , विराटनगर । एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनको भ्रमण सकेलगत्तै दुई देशबीच चलिरहेको युद्धले नयाँ मोड लिने संकेत देखिएको छ । अब यो युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको छ । मोदी फर्किएपछि युक्रेनी राष्ट्रपतिले नै युद्ध समाप्तीका लागि नयाँ योजना अघि सार्ने बताएका छन् । र त्यो योजना… Continue reading जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

जेलेन्स्कीको शक्ति देखेर हल्लिए पुटिन, १२ सय रुसी सेना पक्राउ

३१ साउन , एजेन्सी । युक्रेनको जवाफी हमलाबाट रुस स्तब्ध भएको छ । एक सानो आक्रमणको साथ युक्रेनले आठ दिनमा जति रुसी भूमि कब्जा गरेको छ, जुन पछिल्लो आठ महिनामा पुटिनको सेनाले युक्रेनबाट कब्जा गरेको थियो। युक्रेनको आक्रमणबाट रुसी राष्ट्रपति क्रोधित भएका छन् र शत्रुहरूलाई धपाउन कुर्स्कमा थप सेना तैनाथ गर्न क्रेमलिनलाई आग्रह गरेका छन्।… Continue reading जेलेन्स्कीको शक्ति देखेर हल्लिए पुटिन, १२ सय रुसी सेना पक्राउ

एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

२९ साउन , विराटनगर । युक्रेनले रुसभित्र पसेर शहर तथा गाउँहरु कब्जा गर्न थालेपछि राष्ट्रपति भ्लादिमिर पुटिन दबाबमा परेका छन् । यता भोलोदिमिर जेलेन्स्कीको भने मनोबल बढेको छ । यसबीच पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । उनका अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले… Continue reading एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

जेलेन्स्कीलाई सिध्याउने रुसी चाल विफल

२३ साउन, एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको ज्यान लिने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन् । रूसलाई समर्थन… Continue reading जेलेन्स्कीलाई सिध्याउने रुसी चाल विफल

जेलेन्स्कीलाई जे डर थियो पुटिनले त्यही गरे

९ भदौ ,काठमाण्डौ । युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनायो । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पु¥याउन क्रुर कार्य गर्न सक्ने बताएका थिए । त्यसैले सर्वसाधारणलाई जमघट नगर्न, घरबाहिर ननिस्कन आग्रह गरेका थिए । जेलेन्स्कीको आशंका सहि सावित भएको छ । युक्रेनको स्वतन्त्रता दिवसकै दिन रसियाले त्यहाँको एक रेल स्टेसनमा… Continue reading जेलेन्स्कीलाई जे डर थियो पुटिनले त्यही गरे