यी ३ हतियार बन्नसक्छन् third world war को कारण

३ मंसिर,विराटनगर। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको एक रुस–युक्रेन युद्ध रोकिने सम्भावनामा पनि चर्चा भइरहेको छ । ट्रम्पको जितले आउने समयमा रूस–यूक्रेन युद्ध रोक्न सहयोग पुग्ने ठानिएको छ किनभने नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति अमेरिकाका तर्फबाट युक्रेनलाई दिइरहेको सहायताको विरुद्धमा छन् । साथै उनले… Continue reading यी ३ हतियार बन्नसक्छन् third world war को कारण

जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

१२ भदौ , विराटनगर । एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनको भ्रमण सकेलगत्तै दुई देशबीच चलिरहेको युद्धले नयाँ मोड लिने संकेत देखिएको छ । अब यो युद्ध अन्त्य हुनसक्ने संकेत देखिएको छ । मोदी फर्किएपछि युक्रेनी राष्ट्रपतिले नै युद्ध समाप्तीका लागि नयाँ योजना अघि सार्ने बताएका छन् । र त्यो योजना… Continue reading जेलेन्स्कीले युद्ध रोक्न बाइडेनलाई बुझाउने योजना कस्तो हो ?

बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने

७ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् । यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई यो स्वीकृत हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । युक्रेन अवडिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु… Continue reading बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने

तानाशाह मानिने सीसँग भेट्न किन विवश भए बाइडेन ?

१ मंसिर,एजेन्सी । अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । दुवै देश जमिन, समुद्र, वायु, कूटनीति, व्यापारदेखि अन्तरिक्ष अभियानसम्म सम्भावित सबै ठाउँमा आपसमा लडिरहेका छन् । एकले अर्कालाई गाली गर्ने र आलोचना गर्ने मौका छोड्दैनन् । यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सान फ्रान्सिस्कोमा दोस्रो पटक आमने–सामने भेटवार्ता गरेका… Continue reading तानाशाह मानिने सीसँग भेट्न किन विवश भए बाइडेन ?