१ मंसिर,एजेन्सी । अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । दुवै देश जमिन, समुद्र, वायु, कूटनीति, व्यापारदेखि अन्तरिक्ष अभियानसम्म सम्भावित सबै ठाउँमा आपसमा लडिरहेका छन् । एकले अर्कालाई गाली गर्ने र आलोचना गर्ने मौका छोड्दैनन् । यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सान फ्रान्सिस्कोमा दोस्रो पटक आमने–सामने भेटवार्ता गरेका… Continue reading तानाशाह मानिने सीसँग भेट्न किन विवश भए बाइडेन ?