जोरपाटीमा बोरिङ खन्दा ग्यास र लेदो माटो निस्किए पछी….

३ साउन ,काठमाण्डौ । काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ । बोरिङ खन्दा निस्केको ग्यास… Continue reading जोरपाटीमा बोरिङ खन्दा ग्यास र लेदो माटो निस्किए पछी….

भालुको पित्तसहित दुईजना जोरपाटीबाट पक्राउ

१८ असार,काठमाडौं । काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् ।उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त दुई थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान… Continue reading भालुको पित्तसहित दुईजना जोरपाटीबाट पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.