१८ चैत, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको सक्रियतासँगै शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनापछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरुले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् । ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक… Continue reading ज्ञानेन्द्रविरुद्ध गणतन्त्रवादीहरुको एक स्वर
ज्ञानेन्द्रविरुद्ध गणतन्त्रवादीहरुको एक स्वर