५ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ला भन्दै प्रचण्डले आज पुनः चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।… Continue reading प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन
प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन