१८ चैत, विराटनगर । शुक्रवारको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि सरकार कडाइका साथ धरपकडमा उत्रिएको छ । २ जनाको ज्यान जाने गरी भएको हिंसापछि केही राजावादी पक्राउ परेका छन् । आन्दोलनका जनकमान्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फरार छन् । त्यही आन्दोलनमा पक्राउ परेकाहरुलाई विना शर्त छाड्नु पर्ने माग राख्दै राप्रपा सडकमा उत्रिएको छ । उसले… Continue reading नेपालको पछिल्लो राजनीति बारे भारत के सोच्दैछ ?
नेपालको पछिल्लो राजनीति बारे भारत के सोच्दैछ ?