७ फागुन , विराटनगर। केही दिन अघिको मात्रै घटना हो हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । हाम्रै छिमेकी राष्ट्रमा समेत रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिदै रेल मन्त्रीले माफी माग्दै राजीनामा दिएका उदाहरण छन् । हाम्रैमा पनि केहीले बोलीका… Continue reading नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही
नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही