३० साउन ,काठमाण्डौ। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने र यो विधेयक पास गर्ने तयारी गरिएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी… Continue reading टीआरसी विधेयक आजै संसदबाट पास गर्ने तयारी
Tag: #टीआरसी विधेयक
टीआरसी विधेयकले द्वन्द्वपीडितलाई कसरी न्याय दिन्छ ?
१७ साउन , काठमाण्डौ । लामो समयसम्म टुंगिन नसकेको संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा शीर्ष तीन दलले सहमति जुटाएका छन् । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो । गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएका हत्यालाई… Continue reading टीआरसी विधेयकले द्वन्द्वपीडितलाई कसरी न्याय दिन्छ ?
ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक
८ पुस, काठमाण्डौ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि प्रमुख तीन शीर्ष नेताबीच छलफल भयो । सो छलफल संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्रीको… Continue reading ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक
प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा जुट्यो सहमति
४ वैशाख , काठमाण्डौ । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेको र नेपाल बारसहितले १० दिनभित्र प्रधानन्यायाधीस नियुक्त गर्न अल्टिमेटम दिएका बेला प्रमुख दलका शीर्ष नेताहरु संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीस नियुक्ति सिफारिस गर्न सहमत भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता… Continue reading प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा जुट्यो सहमति