विश्वकपको ढोका खोल्न नेपाली टिमको केन्या यात्रा

७ भदौ ,काठमाण्डौ । टी–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै छ । दिउँसो चार बजे केन्या प्रस्थान गर्न लागेको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९… Continue reading विश्वकपको ढोका खोल्न नेपाली टिमको केन्या यात्रा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.