१ जेष्ठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । रायमाझीलाई पहिले नेकपा एमालेले जोगाउन लागेको भन्दै चर्को आलोचना भएपछि निलम्बन गरेको थियो । सो पार्टीका अध्यक्ष केपी शर्मा… Continue reading शरणार्थी प्रकरणमा टोपबहादुरको कनेक्सन कहाँ देखियो ?
शरणार्थी प्रकरणमा टोपबहादुरको कनेक्सन कहाँ देखियो ?