US  Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ

२० कार्तिक , एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७… Continue reading US  Elections 2024 : चुनावसँग जोडिएका हरेक प्रश्नको जवाफ

चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस

२१ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन नजिकिरहेको छ । त्यहाँ ५ नोभेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचन अमेरिकामा हुने र अमेरिकी नागरिकहरुले आफ्नालागि राष्ट्रपति चुन्ने भएपनि यो चुनाव विश्वकै लागि चासोको विषय बनेको छ । अहिलेसम्म विश्वकै पहिलो महाशक्तिका रुपमा रहेको देशको कार्यकारी प्रमुखका लागि हुने निर्वाचनप्रति संसारकै चासो स्वाभाविक पनि हो ।… Continue reading चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस