चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस

२१ असोज , एजेन्सी । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन नजिकिरहेको छ । त्यहाँ ५ नोभेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचन अमेरिकामा हुने र अमेरिकी नागरिकहरुले आफ्नालागि राष्ट्रपति चुन्ने भएपनि यो चुनाव विश्वकै लागि चासोको विषय बनेको छ । अहिलेसम्म विश्वकै पहिलो महाशक्तिका रुपमा रहेको देशको कार्यकारी प्रमुखका लागि हुने निर्वाचनप्रति संसारकै चासो स्वाभाविक पनि हो ।… Continue reading चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस