अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ? संवैधानिक संकटमा फसे ट्रम्प

४ चैत , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो संख्यामा डिपोर्टेशन शुरू गरेर विदेशी नागरिक र अन्य देशहरुलाई मात्रै हैरान पारेका छैनन्, उनले यो कदम चालेर आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् । अदालतको आदेशविपरित, अदालतको अवहेलना हुनेगरी ट्रम्पले यो कदम चालेका हुन् । आइतबार मात्रै पनि उनले सयौं कथित भेनेजुएलाका आपराधिक समूहका सदस्यहरुलाई… Continue reading अमेरिकी राष्ट्रपतिको कुर्सी धरापमा ? संवैधानिक संकटमा फसे ट्रम्प

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.