२० फागुन , विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट नराम्रो गरी चिढिएको छ । यसै त पहिलादेखि नै जेलेन्स्कीलाई तथानाम भन्दै आएका ट्रम्प शुक्रबारको भनाभनपछि उग्र भएका छन् । ह्वाइट हाउसको चर्काचर्की कम थिएन, लण्डनमा पुगेर जेलेन्स्कीले यो युद्ध सित्तिमित्ति अन्त्य नहुने बयान जारी गरेपछि अब ट्रम्प जेलेन्स्कीलाई जसरी भएपछि… Continue reading ट्रम्पले रोकेको हतियार युक्रेनका लागि कति थिए निर्णायक ?
ट्रम्पले रोकेको हतियार युक्रेनका लागि कति थिए निर्णायक ?