आफुलाई भेट्ने इच्छा गरेका ट्रम्पसंग किन बिच्किए किम ?

२७ माघ , विराटनगर। डोनाल्ड ट्रम्प अमेरिकी सरकारमा दोस्रो पटक आइसकेपछि पुटिनसंगको उनको पुरानो सम्बन्ध झनै कसिलो हुने, चीनसंगको टकराव बढ्ने, मोदीसंग मिल्ने लगायतका अनुमान धेरैले गरेका थिए । तर ट्रम्पका सुरुवाती अभब्यिक्ति र उनका निर्णयहरुले यी अनुमानभन्दा उनी फरक धारमा देखिन थालेका छन् । उनले युद्ध रोक्ने नाममा युक्रेनलाई सहायता घटाउने भन्दा पनि पुटिनमाथि… Continue reading आफुलाई भेट्ने इच्छा गरेका ट्रम्पसंग किन बिच्किए किम ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.