२४ असार , काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफूलाई इजरायलले मार्ने प्रयास गरेको खुलासा गरेका छन । उनका अनुसार इजरायलले गत महिना भएको १२ दिने युद्धका क्रममा त्यो इलाकामा बमबारी गरेर उनको हत्या गर्ने प्रयास गरेको थियो, जहाँ उनले बैठक गरिरहेका थिए। सोमवार अमेरिकी मिडियाकर्मी टकर कार्लसनसंगको एक अन्तर्वार्तामा इरानी राष्ट्रपतिले दाबी गरे कि… Continue reading इरान–चीनबीच मिसाइल डिल, इजरेली हत्या प्रयासबाट बचे पेजेस्कियान
इरान–चीनबीच मिसाइल डिल, इजरेली हत्या प्रयासबाट बचे पेजेस्कियान