शरणार्थी प्रकरणमा थप दुई ठूला माछा खोज्दै प्रहरी

३१ वैशाख, काठमाण्डौ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। यस्तै यसअघि नै प्रहरीले खोजिरहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको… Continue reading शरणार्थी प्रकरणमा थप दुई ठूला माछा खोज्दै प्रहरी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.