१५ असोज, एजेन्सी । वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि फेरि ‘चिन्ताजनक’ भइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष झण्डैै २० देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । डब्ल्यूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग भने, “वर्षौंदेखि घट्दो… Continue reading विश्वभर फैलिँदै छ हैजा/सचेत रहन डब्ल्यूएचओको आग्रह
विश्वभर फैलिँदै छ हैजा/सचेत रहन डब्ल्यूएचओको आग्रह