२ जेष्ठ,घोराही। बिहीबार बबईमा डुबेर एक किशोर बेपत्ता भएका छन्। घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर घर भई तुलसीपुर उपमहानगरपालिका वडा नं ११ बेलटाकुरास्थित हजुरआमाको घरमा आएका १६ वर्षीय प्रशान्त वली बबईमा बगेर बेपत्ता भएका हुन्। वली बुधबार मात्रै नारायणपुरस्थित घरबाट बेलटाकुरास्थित हजुरआमाको घरमा पूजाका लागि आएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख… Continue reading बबईमा डुबेका एक किशोर अझै बेपत्ता
बबईमा डुबेका एक किशोर अझै बेपत्ता