लेबनानमा इजरेली आक्रमण,४० हवाई हमला

९ भदौ , एजेन्सी । लेबनानी आतंकवादी समूह हिजबुल्लाहले इजरायलमा ठूलो ड्रोन र रकेट आक्रमण गरेको छ। यसअघि इजरायलले लेबनानका धेरै क्षेत्रमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरेको थियो । इजरायलमा हमलापछि लेबनानी आतंकवादी समूह हिजबुल्लाहले बेरुतमा मारिएका आफ्ना कमाण्डर फुआद शुक्रको हत्याको बदला लिएको बताएको छ । हिजबुल्लाहले यस हमलामा इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएको… Continue reading लेबनानमा इजरेली आक्रमण,४० हवाई हमला

अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?

१३ असार, एजेन्सी । यमनका हुथी विद्रोहीले इजरायलमा रहेको भारतीय कम्पनीको बन्दरगाहमा आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीले इजरायलको हाइफा बन्दरगाहमा ड्रोन प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । हुथी विद्रोहीहरूले इराकको इस्लामिक प्रतिरोधसँग मिलेर संयुक्त सैन्य कारबाही सुरु गरेको बताएका छन्। यसमा धेरै ड्रोनले हाइफा बन्दरगाह नजिकैको… Continue reading अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?

अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

२३ माघ,एजेन्सी । सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन् । केही घाइते भएको आशंका छ । सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो । इरान समर्थित मिलिसिया… Continue reading अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण