NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ? सोमवार असार २३ , २०८२
नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए सोमवार असार २३ , २०८२
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण

मङ्लबार माघ २३ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ माघ,एजेन्सी ।
सिरियामा रहेको अमेरिकी हवाइ बेसमा ड्रोन आक्रमण भएको छ । ड्रोन आक्रमणमा अमेरिकी सैनिकका सहयोगी ६ कुर्दिस लडाकु मारिएका छन् । केही घाइते भएको आशंका छ । सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका अनुसार पूर्वी प्रान्त दीर अल–जौर स्थित अल–उमर तेल क्षेत्रमा रहेको कमाण्डो प्रशिक्षण केन्द्रमा ड्रोन आक्रमण भएको हो ।

इरान समर्थित मिलिसिया अम्ब्रेला समूहले आक्रमणको जिम्मा लिएको छ । अमेरिकाले यहाँको आक्रमण र हताहतिबारे केही बताएको छैन् । सीरियामा झण्डै ८०० अमेरिकी सैनिक कार्यरत छन्,जहाँ उसले कुर्दिस लडाकू समूहसँग मिलेर काम गर्दै आएको छ ।

यसअघि इरान समर्थित लडाकु समूहले जोर्डनमा रहेको अमेरिकी हवाई क्याम्पमा ड्रोन आक्रमण गर्दा तीन अमेरिकी सैनिक मारिएका थिए । त्यसयता अमेरिकी हवाई अड्डामा दोस्रो पटक आक्रमण भएको हो । कुर्दिस समूह अमेरिकाको सहयोगमा आतंकवादी संगठन आईएसविरुद्ध लड्दै आएको छ ।

Advertisement

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन सोमवार साउदी अरबको राजधानी रियाद पुगेका छन् । त्यहाँ उनले साउदी क्राउन प्रिंस मोहम्मद बिन सलमानसंग भेटवार्ता गरेका छन् । सो क्रममा दुवै नेताहरुले युद्धग्रस्त गाजामा मानवीय संकट समाधानका उपायबारे चर्चा गरेको बताइएको छ ।

ब्लिंकेन इजरायल–हमास युद्धका कारण यो क्षेत्रमा बढिरहेको तनाव रोक्न भन्दै मध्य–पूर्वका चार देशहरुको भ्रमणमा रहेका छन् । उनले मोहम्मद बिन सलमानसंग गाजामा संकटको स्थायी समाधान खोज्नका लागि क्षेत्रीय समन्वयमाथि पनि चर्चा गरेका छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सोमवार एक बयानमा भनेका छन्, रियादमा दुवै नेताहरुले अमेरिका र साउदी अरबबीच बलियो द्विपक्षीय सम्बन्ध निर्माणको महत्वबारे चर्चा गरे र दुवै देशबीच रणनीतिक साझेदारीलाई अगाडि बढाउने बारेमा पनि छलफल गरेका छन् । मिलरले बयानमा भनेका छन्, विदेश मन्त्री ब्लिंकेन र मोहम्मद बिन सलमानले लाल सागरमा तनाव कम गर्न आवस्यक रहेको बारेपनि चर्चा गरेका छन् ।

Tags: #ड्रोन आक्रमण#हवाइ बेसमा ड्रोन आक्रमण

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.