२९ जेठ, रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । परिवर्तन गाउँपालिका वडा नंं ५ दाउन्ने… Continue reading रोल्पामा माटोको ढिस्को खस्दा दाजूभाइको मृत्यु
रोल्पामा माटोको ढिस्को खस्दा दाजूभाइको मृत्यु