तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

१६ वैशाख , काठमाण्डौ । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईकाधेरै स्थानको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन विभागले… Continue reading तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.