२८ जेष्ठ काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ । नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ । नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने… Continue reading त्रिविमा ५ महिनादेखि लागेको ताला खुल्यो
Tag: #त्रिविमा ताला
त्रिविमा लगाएको ताला नेविसंघले खोल्ने, भण्डाफोर कार्यक्रमको आयोजना
२७ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति विज्ञप्ती निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ । नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार,… Continue reading त्रिविमा लगाएको ताला नेविसंघले खोल्ने, भण्डाफोर कार्यक्रमको आयोजना