१९ असार , काठमाडौं । आफूविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएपछि पत्रकार दिलभुषण पाठक आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय माग दाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय… Continue reading दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै
Tag: #थुनछेक बहस
थुनछेक बहसमा रविको अब्जेक्सन, रविका पक्षमा १५ अधिवक्ता
१९ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज चौथो दिनको थुनछेक बहस हुँदैछ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा हिजो तेस्रो दिनको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरेका थिए । वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले… Continue reading थुनछेक बहसमा रविको अब्जेक्सन, रविका पक्षमा १५ अधिवक्ता
सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस
१६ पुष , काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको यो प्रकरणमा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ । हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी… Continue reading सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस