२५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत मुख्य प्रतिवादी बनाइएको पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आज जिल्ला अदालत कास्कीमा आज सरकारी वकिलले जवाफी बहस गर्दैछन्् । लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेकामा आज सरकारी वकिलले जवाफी बहस… Continue reading सूर्यदर्शन सहकारी प्रकरणः आजै आदेश आउन सक्ने
Tag: # सूर्यदर्शन सहकारी प्रकरण
कास्की अदालतमा प्रतिवादी नै डाके छाडेर रोए,भयो सन्नाटा
१६ पुष , काठमाण्डौ। बहुचर्चित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट कास्कीको पोखरास्थित जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताएका छन् । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बयान सकिएको छ ।… Continue reading कास्की अदालतमा प्रतिवादी नै डाके छाडेर रोए,भयो सन्नाटा
सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस
१६ पुष , काठमाण्डौ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको यो प्रकरणमा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ । हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी… Continue reading सूर्यदर्शन सहकारी प्रकरणमा आजै थुनछेक बहस