जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

६ भदौ, विराटनगर ।  जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीमाथि ७–१ गोलान्तरको रवाफिलो जित निकालेको थियो । ब्राजिलमाथि फराकिलो गोलान्तरको जित निकालेर फाइनल पुगेको जर्मनीले अर्जेन्टिनी टोलीलाई स्तब्ध बनाउँदै विश्वकपको उपाधि जितेको थियो । उसको त्यो चौथो विश्वकपको उपाधि… Continue reading जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?