जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

६ भदौ, विराटनगर ।  जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीमाथि ७–१ गोलान्तरको रवाफिलो जित निकालेको थियो । ब्राजिलमाथि फराकिलो गोलान्तरको जित निकालेर फाइनल पुगेको जर्मनीले अर्जेन्टिनी टोलीलाई स्तब्ध बनाउँदै विश्वकपको उपाधि जितेको थियो । उसको त्यो चौथो विश्वकपको उपाधि… Continue reading जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए

६ भदौ, विराटनगर । गत महिना सम्पन्न युरोकप फुटबल प्रतियोगितापछि जर्मनीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलबाट धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् । स्ट्राइकर थोमस मुलर, मिडफिल्डरद्वय टोनी क्रुस र इल्के गुन्डोगानले सन्न्यासको घोषणा गरेका थिए । पछिल्लोपटक भने जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नुयर पनि अन्तर्राष्ट्रिय खेलबाट अलग भएका छन् । युरोकपपछि सन्न्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन्… Continue reading जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए