११ चैत , एजेन्सी । फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–०… Continue reading सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल
Tag: #जर्मनी
जर्मनीले १ लाख एमपोक्स खोप दिने
११ भदौ , एजेन्सी । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ । अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले… Continue reading जर्मनीले १ लाख एमपोक्स खोप दिने
जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?
६ भदौ, विराटनगर । जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीमाथि ७–१ गोलान्तरको रवाफिलो जित निकालेको थियो । ब्राजिलमाथि फराकिलो गोलान्तरको जित निकालेर फाइनल पुगेको जर्मनीले अर्जेन्टिनी टोलीलाई स्तब्ध बनाउँदै विश्वकपको उपाधि जितेको थियो । उसको त्यो चौथो विश्वकपको उपाधि… Continue reading जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?
जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए
६ भदौ, विराटनगर । गत महिना सम्पन्न युरोकप फुटबल प्रतियोगितापछि जर्मनीका खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलबाट धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् । स्ट्राइकर थोमस मुलर, मिडफिल्डरद्वय टोनी क्रुस र इल्के गुन्डोगानले सन्न्यासको घोषणा गरेका थिए । पछिल्लोपटक भने जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नुयर पनि अन्तर्राष्ट्रिय खेलबाट अलग भएका छन् । युरोकपपछि सन्न्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन्… Continue reading जर्मनीका खेलाडीले धमाधम लिनथाले सन्न्यास, विश्वकप विजेता नुयर अन्तर्राष्ट्रिय खेलबाट अलग्गिए
बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान
५ भदौ, विराटनगर । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका ३३ वर्षीय गुन्डोगान पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।… Continue reading बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान