११ चैत , एजेन्सी । फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–०… Continue reading सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल
Tag: #फ्रान्स
फ्रान्सको टोलीमा एम्बाप्पे र ग्रिजम्यान, अरू को-को ?
१४ भदौ, विराटनगर । फिफा विश्वकप २०१८ को विजेता फ्रान्सले युइएफए नेसन्स लिगका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । बिहीबार मुख्य प्रशिक्षक डिडियर डेशच्याम्पले सार्वजनिक गरेको फ्रान्सेली टोलीमा २३ खेलाडी अटाएका छन् । फ्रान्सको टिममा रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पे, एट्लेटिक मड्रिडका एन्टोइन ग्रिजम्यान, पिएसजीका ओसमान डेम्बेलेलगायत खेलाडी समावेश छन् । फ्रान्सले ६… Continue reading फ्रान्सको टोलीमा एम्बाप्पे र ग्रिजम्यान, अरू को-को ?
फ्रान्सको प्रशिक्षकमा ब्याटिकल, को हुन् उनी ?
७ भदौ, विराटनगर । फ्रान्स फुटबल टोलीको प्रशिक्षकमा गेराल्ड ब्याटिकल नियुक्त भएका छन् । शुक्रबार फ्रान्सका पूर्वखेलाडीसमेत रहेका ५४ वर्षीय ब्याटिकल प्रशिक्षकमा नियुक्त भएका हुन् । फ्रान्सेली फुटबल महासंघले आधिकारिक रूपमा ब्याटिकललाई प्रशिक्षकको जिम्मा दिइएको जनाउँदै उनीसँग सन् २०२५ सम्मको सम्झौता गरिएको जनाएको छ । यसअघि फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा आयोजक राष्ट्रलाई रजत… Continue reading फ्रान्सको प्रशिक्षकमा ब्याटिकल, को हुन् उनी ?
फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स
८ भदौ ,एजेन्सी । फ्रान्समा अब १७ वर्षकै उमेरमा ड्राइभिङ लाइसेन्स पाइने भएको छ । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो… Continue reading फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स