सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल

११ चैत , एजेन्सी । फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–०… Continue reading सेमिफाइनलः फ्रान्स भर्सेस स्पेन, जर्मनी भर्सेस पोर्चुगल

यस्तो छ नेसन्स लिग खेल्ने स्पेनको टिम

१४ भदौ, विराटनगर ।  युरोपको च्याम्पियन स्पेनले आसन्न युइएफए नेसन्स लिगका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले  शुक्रबार २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । स्पेनले सेप्टेमबर ५ मा सर्बियासँग खेल्दै नेसन्स लिगको थालनी गर्दै छ । त्यसको तीन दिनपछि स्पेनले डेनमार्कसँग खेल्ने छ । स्पेन लिग ‘ए’… Continue reading यस्तो छ नेसन्स लिग खेल्ने स्पेनको टिम