७ भदौ, विराटनगर । जर्मन मिडफिल्डर इल्के गुन्डोगन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि-ट्रान्सफरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमा फर्किएका छन् ।शुक्रबार सिटीले ३३ वर्षीय गुन्डोगनको फिर्ति प्रक्रिया पूरा गर्दै क्लबमा स्वागत गरेको छ । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका गुन्डोगन पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए… Continue reading सिटी फर्किएपछि गुन्डोगनले भने : संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएँ
Tag: #म्यानचेष्टर सिटी
बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान
५ भदौ, विराटनगर । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यानचेस्टर सिटी फर्किएका छन् । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका ३३ वर्षीय गुन्डोगान पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए । बार्सिलोनाबाट ५१ खेल खेल्दा पाँच गोल गरेका गुन्डोगान फेरि सिटीमा फर्किएका हुन् ।… Continue reading बार्सिलोना छोडेर सिटी फर्किए गुन्डोगान
विवादमा पर्यो चेल्सी र सिटीबीचको खेल
३ भदौ, विराटनगर । नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र चेल्सीबीचको खेल विवादमा परेको छ । गएराति चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले २-१ गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको… Continue reading विवादमा पर्यो चेल्सी र सिटीबीचको खेल
सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो
३ भदौ, विराटनगर । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको सिटीले चेल्सीलाई उसैको मैदानमा २-० गोलले हराएको हो । स्ट्यामफोर्ड ब्रिजमा सिटीलाई जिताउन इएर्लिङ हालान्ड र माटेओ कोभासिचले एक-एक गोल गरे । खेलको १८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो… Continue reading सिटीले थाल्यो उपाधि रक्षाको यात्रा, पहिलो खेलमै चेल्सीलाई हरायो
म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गर्यो
३० जेठ, एजेन्सी। प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै आएका २१ वर्षीय हालान्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी २०२७ को समरसम्म सिटीमा रहनेछन् । सिटीका पूर्व खेलाडी अल्फी हालान्डका छोरा एर्लिङ हालान्ड २२ वर्षपछि आफ्नै बाबुको क्लबमा अनुबन्धित… Continue reading म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गर्यो