दर्शक हुन् त यस्ता : पैसा तिरेर हेरिदिँदा १३ लाख रुपैयाँ उठ्यो

९ भदौ, विराटनगर ।  पछिल्लो समय नेपालमा हुने घरेलु फुटबल प्रतियोगितामा दर्शक पाउन मुस्किल हुन्छ । दर्शक आइहाले पनि अधिकांशले निःशुल्क प्रवेशका लागि पास माग्छन् । तर, ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा भने दर्शकले पैसा तिरेर खेल हेरिदिँदा  साढे १३ लाख रुपैयाँ संकलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्ममा टिकट बिक्रीबाट… Continue reading दर्शक हुन् त यस्ता : पैसा तिरेर हेरिदिँदा १३ लाख रुपैयाँ उठ्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.