तालमेलका लागि दल खोज्दै रवि लामिछाने

२४ भदौ , काठमाण्डौ । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तालमेल गर्ने भएको छ । प्रदेशसभा निर्वाचनमा भाग नलिएको स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ । सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त… Continue reading तालमेलका लागि दल खोज्दै रवि लामिछाने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.