२ भदौ , काठमाण्डौ । धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच हो । रक्षा बन्धनमा नाडीमा बाँधिने पवित्र रक्षासुत्र जसरी हरेक संकटबाट दाजुलाई जोगाउने शक्ति राख्छ, आज त्यही पवित्र सम्बन्धको जीवन्त तस्बिर इजरायलको भूमिमा देखिएको छ, जहाँ एउटी बहिनीआफ्नो दाजुको जीवन रक्षाका लागि संसार सँग लडिरहेकी… Continue reading बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे