विपिनको परिवारलाई १० लाख सहयोग

८ भदौ , काठमाण्डौ ।  २२ महिनादेखि प्यालेस्टिनी समूहहमासको बन्धक बनेका निर्दोष विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकीआमा र बहिनीहारगुहार गरिरहेका छन् ।  छोराको मुक्तिका लागि आमा पद्यमा र बहिनी पुष्पा इजरायलको राष्ट्रपति भवनदेखि नेपालको शीतल निवाससम्म पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विपिनकाआमापद्मा र बहिनीपुष्पाले इजरायलमा रहँदात्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीतथाविभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै… Continue reading विपिनको परिवारलाई १० लाख सहयोग

बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

२ भदौ , काठमाण्डौ । धर्मशास्त्रहरूमा भनिएको छ, दिदीबहिनीको स्नेह, विश्वास र प्रार्थना दाजुभाइका लागि संसारको सबैभन्दा ठूलो सुरक्षा कवच हो । रक्षा बन्धनमा नाडीमा बाँधिने  पवित्र  रक्षासुत्र जसरी हरेक संकटबाट दाजुलाई जोगाउने शक्ति राख्छ, आज त्यही पवित्र सम्बन्धको जीवन्त तस्बिर इजरायलको भूमिमा देखिएको छ, जहाँ एउटी बहिनीआफ्नो दाजुको जीवन रक्षाका लागि संसार सँग लडिरहेकी… Continue reading बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे