१७ चैत , काठमाण्डौ । काठमाडौँको तीनकुनेमा हिंसात्मक गतिविधिका नाइके तथा जनआन्दोलन समितिका जनकमाण्डर भनिएका दुर्गा प्रसाईं अहिले प्रहरीको उच्च खोजीको सूचीमा छन् । चैत १५ साझदेखि नै प्रहरी उनलाई पक्राउ गर्नका लागि खटिएको भएपनि आजसम्म प्रहरीको हात लाग्न नसकेका प्रसार्ईँले आज भिडिओ सन्देश जारी गरेर प्रहरीको चुनौती झनै बढाइदिएका छन् । दुईदिनसम्म पनि प्रहरीले… Continue reading कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले