दुर्गा प्रसाईंसँग कसले माग्यो ३० करोड ? दर्ता भयो मुद्दा

२१ साउन,काठमाण्डौ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो। उनलाई दुई वटा कसुरमा मुद्दा दर्ता… Continue reading दुर्गा प्रसाईंसँग कसले माग्यो ३० करोड ? दर्ता भयो मुद्दा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.