२९ चैत , काठमाण्डौ। गएको चैत १५ को तीनकुनेको हिंसात्मक प्रर्दशनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएर काठमाडौं पठाएको छ । राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई नेपाल प्रहरीले भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको हो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार… Continue reading कांग्रेस नेताको घरमा लुकेका थिए दुर्गा प्रसाईँ
कांग्रेस नेताको घरमा लुकेका थिए दुर्गा प्रसाईँ