१० वैशाख,काठमाण्डौ। निर्णायक मानिएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वैकल्पिक गठबन्धनका लागि प्रयास जारी राख्ने सहमति भएको भनिएको खबर बाहिरिरहदा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताएका छन् । सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै… Continue reading सार्वजनिक मञ्चमा प्रचण्ड र माधवको सवालजवाफ
सार्वजनिक मञ्चमा प्रचण्ड र माधवको सवालजवाफ