१८ असार, काठमाडौं । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् । प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका ३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत… Continue reading धम्क्याएर रकम असुल गर्न खोज्ने मोरङका दुई व्यक्ति पक्राउ
धम्क्याएर रकम असुल गर्न खोज्ने मोरङका दुई व्यक्ति पक्राउ