धरहराको ’लिफ्ट’मा कैफियत, २ महिना नबित्दै बिग्रियो

२ मंसिर, काठमाण्डौ। निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको धरहरा दुई महिना नबित्दै पुनः बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएर हाललाई बन्द गरिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले… Continue reading धरहराको ’लिफ्ट’मा कैफियत, २ महिना नबित्दै बिग्रियो

उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा

२८ भदौ ,काठमाण्डौ । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।  अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत कार्यकालको अन्तिम समयमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको  उद्घाटन गरेका थिए। … Continue reading उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा