धरानमा हर्क साम्पाङको १०० दिन

२ भदौ,विराटनगर । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् आफू मेयर भएपछि गरेको सय दिनको कामको विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण… Continue reading धरानमा हर्क साम्पाङको १०० दिन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.