रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन

१० चैत्र, काठमाण्डौ । चितवन स्थित गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को तनाव क्रमश बाहिरिन थालेको छ । धुर्मुसले तिवनस्थित रंगशालामा नै पुगेर भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको र आफु दोषी भए कारबाहीका लागि तयार रहेको भनी बताएको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको… Continue reading रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन

नयाँ क्यारेक्टरमा दर्शक माझ आउने धुर्मुसको तयारी

१५ साउन,काठमाण्डौ । फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो ।जब भक्तपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् । यसै महिना क्रिकेट रंगशालाको… Continue reading नयाँ क्यारेक्टरमा दर्शक माझ आउने धुर्मुसको तयारी