गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन १ अर्ब १० करोडको टेण्डर

१७ फागुन,काठमाण्डौ । लामो समयदेखि अलपत्र परेको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अब गति लिने भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । धुर्मुस सुनतली फाउन्डेशनले निर्माण आरम्भ गरी ३० प्रतिशत निर्माण सम्पन्न गरेपनि बजेट अभावले निर्माण अलपत्र बनेको रंगशालाका लागि महानगरपालिकाले पहिलो चरणको निर्माण कार्यका… Continue reading गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन १ अर्ब १० करोडको टेण्डर

गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने पक्का , ७५ करोड बजेट सुनिश्चित

२३ माघ, एजेन्सी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको बैठकले बजेट सुनिश्चित गरेको हो । रंगशाला निमार्णका लागि बजेट सुनिश्चित गरिएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला हाम्रै पालामा बन्ने बताएकी छन् । प्रदेश सरकारबाट बजेट सुनिश्चित भएपछि मेयर दाहालले रंगशाला… Continue reading गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने पक्का , ७५ करोड बजेट सुनिश्चित

धुर्मुशले छाडेको क्रिकेट रंगशाला रेनु दाहालले बनाउने

२९ भदौ, काठमाण्डौ । धुमुर्श सुन्तली फाउन्डेशनले सरकारबाट सहयोग नभएको र दाताले समेत नपत्याउँदा ऋण तिर्न नसकेपछि बीचमै अलपत्र अवस्थामा रहेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अब अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छिन् । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर… Continue reading धुर्मुशले छाडेको क्रिकेट रंगशाला रेनु दाहालले बनाउने

रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन

१० चैत्र, काठमाण्डौ । चितवन स्थित गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को तनाव क्रमश बाहिरिन थालेको छ । धुर्मुसले तिवनस्थित रंगशालामा नै पुगेर भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको र आफु दोषी भए कारबाहीका लागि तयार रहेको भनी बताएको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको… Continue reading रंगशाला प्रकरणमा धुर्मुसपछि सुन्तलीले मुख खोलिन